नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

किशनगंज को ठाकुर गंज मा एक २२ वर्षिय मुस्लिम महिला ५ वटा शिशु जन्माएकी छिन् !

  • बिहार राज्य को किसान गंज जिल्ला ठाकुर गंज प्रखड कनकपुर पाचायत की एक मुस्लिम महिला गर्भवती हुँदा दुई महिना मा नै चाल पाएकी थिइन्  की उनको गर्भ मा ४वटा शिशु रहेको छ !
पछि अल्ट्रा साउण्ड गर्दा ५वटा सन्तान रहेको डाक्टर ले बताए  !५ मै २०२४ मा महिला लाई प्रसूति को व्यथा लागे पछि  वहा को परिवार जन ले पोठीया को रेजा नर्सीङ होम मा भर्ती गराए !
र केही घण्टा पछि उक्त महिला ले एक एक गरी क्रमशः ५वटा शिशु लाई सकुसल शिशु लाई जन्म दिएकी छिन् !
ताहिरा बेगम नाम भएकी उक्त महिला को पहिलो सन्तान को रूप मा एक छोरा रहेको छ भने  ! हाल एकै गर्भ बाट  ५ वटी छोरी लाई जन्म दिएकी छिन् !
५वटा शिशु भए पनि आमा र शिशु को अवस्था नर्मल नै रहेको डाक्टरले बताएका छन् !

Post a Comment

Previous Post Next Post