नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको दोस्रो बैठक आज

विभिन्न दलका सुझाव र प्रमुख मुद्दामाथि छलफल, कार्ययोजनाबारे निर्णय हुने

काठमाडौंमा संविधान संशोधन बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको दोस्रो बैठक आज बस्दैछ। कार्यदलको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ का राजनीतिक सल्लाहकार असिम शाहले गरिरहेका छन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने तय गरिएको छ।

उक्त बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणा, पहिचान गरिएका संविधान संशोधनका प्रमुख विषयहरू तथा कार्यदलको आगामी कार्ययोजनामाथि विस्तृत छलफल हुने जानकारी दिइएको छ।

Post a Comment

Previous Post Next Post