नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

बिरगंजमा पाइपलाइन डिप बोरिङमा राजनीतिक पहुँचको खेल? अन्य बस्तीमा पानीको हाहाकार

सत्ताधारी पार्टीका कार्यकर्ता बसोबास गर्ने क्षेत्रमा मात्र सहज पानी सुविधा, अन्य बस्ती ट्यांकरमा निर्भर

बिरगंज – बिरगंजका धेरै बस्तीमा पानीको चरम अभाव देखिएको छ, तर सत्ताधारी पार्टीका कार्यकर्ता र नेताहरूका समर्थक बसोबास गर्ने क्षेत्रमा मात्र पाइपलाइन डिप बोरिङको सुविधा उपलब्ध भएको भन्दै स्थानीयवासीहरूले आक्रोश पोखेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार जहाँ पार्टीका निकट कार्यकर्ता बस्छन्, त्यहाँ सहजै पानीको पहुँच पुगेको छ। तर अन्य बस्तीहरू ट्यांकरको भरमा गुजारा गर्न बाध्य छन्।

एक स्थानीय बासिन्दाले भने,

“हामी पनि यही देशका नागरिक हौं, कर तिरेका छौं। तर पानी जस्तो आधारभूत सेवा पनि समान रूपमा पाउँदैनौं। यो ठूला नेताहरूको पहुँचअनुसार बाँडिएको देखिन्छ।”

नगर को खबर डेस्क

 

Post a Comment

Previous Post Next Post