नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

सप्तरीमा ४ सय किलो गाँजा बरामद — प्रहरीको संयुक्त अपरेशन

महादेवाबाट झाडीमा लुकाइएका १७ पोका गाँजा फेला

सप्तरी – 
सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट सुरक्षाकर्मीले करिब ४ सय किलो गाँजा बरामद गरेका छन्।

सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त अपरेशनमा झाडीभित्र लुकाइएका गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, १७ वटा पोकामा राखिएको अवस्थामा ३ सय ९७ किलो गाँजा भेटिएको हो। बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post