नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

Gen Z आन्दोलन: गोली प्रहारबारे नयाँ तथ्य बाहिर

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सामान्य देखाउन सडकमा न्यून प्रहरी मात्र खटाइए पनि, संसद भवनभित्र भने ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरी योजनाबद्ध रूपमा गोली प्रहार भएको तथ्य बाहिर आएको छ।

प्रारम्भिक विवरणअनुसार, दुई दिनमै काठमाडौं उपत्यकामा मात्रै १३ हजारभन्दा बढी फायरिङ भएको प्रमाण सार्वजनिक भएको छ।

यसरी ठूलो संख्यामा गोली चलेको तथ्य सार्वजनिक हुँदा तत्कालीन ओली सरकारले गरेको “ताकी ताकी गोली चलेको छैन” भन्ने दाबी पूर्णतः झुटो सावित भएको छ।

अब यो विषयमा उच्चस्तरीय छानबिन आयोगको अनुसन्धान अझ संवेदनशील र निर्णायक बन्ने देखिएको छ।

Post a Comment

Previous Post Next Post