नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा, मनोज सिलवाल नयाँ कार्यकारी निर्देशक नियुक्त

मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्व उपकार्यकारी निर्देशक सिलवाललाई जिम्मेवारी

काठमाडौं __नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरण (NEA) का कार्यकारी नि
र्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ।

उनको स्थानमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकका रूपमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

सरकारको यो निर्णयसँगै अब प्राधिकरणको नेतृत्व फेरबदल भएको छ।

Post a Comment

Previous Post Next Post